मुम्बई स् चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आज आफ्नो ४८ औं जन्मोत्सव मनाइरहेकी छन्। सन् १९९४ मा मिस वर्ल्डको ताजसमेत जितेकी रायले आफ्नो ४८ औं जन्मदिन मनाइरहेकी हुन्।
ऐश्वर्याको जन्म सन् १९७३ नोभेम्बर १ मा भारतको मुम्बईमा भएको थियो।

सुन्दरताकी खानी भनेर चिनिने अभिनेत्री ऐश्वर्याले संसारभर लाखौको मन जित्न सफल भएकी छन्। सन् १९९४ मा मिस इन्डिया रनर अप र सोहि वर्ष उनले मिस वर्ल्डको ताज जितेपछि फिल्म क्षेत्रमा ऐश्वर्याको माग बढेको थियो। फिल्म क्षेत्रमा सफल नायिकका रुपमा चिनिने ऐश्वर्याले बलिउड र हलिउड गरी सयौं फिल्ममा अभिनय गरेकी छन्।

राय अभिनित देवदास, हम दिल दे चुके सनम, धुम २, गुरु, प्रोभोक्ड, जोधा अकबर, रावण, गुजारिस आदी लोकप्रिय फिल्म हुन्। बलिउड महानायक अमित्ताभ बच्चनका छोरा अभिषेक बच्चनसँग बैबाहिक सम्बन्धमा गासिँएकी ऐश्वर्याकी एक छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah