काठमाडौं, २५ असार — दुई बेलायती महिलाहरूले लिंग परिवर्तनलाई थाती राख्दै बच्चा जन्माएर पहिलो हुने कीर्तिमान बनाएका छन् ।

हेडन क्रस र स्कट पार्कर दुवै महिलाका रूपमा जन्मेका थिए तर सर्जरीमार्फत लिंग परिवर्तन गर्नुअघि उनीहरूले सन्तान जन्माउन चाहे ।

गत अप्रिलमा पार्करले छोरी सारा पाए । उनी गत अगस्टमा रक्सीको मातमा एकजना साथीसँग सुतेर गर्भवती भएका थिए ।

अघिल्लो महिना क्रसले आफ्नी छोरी ट्रिनटी–लेलाई शल्यक्रिया गरेर जन्माए । फेसबूकमा एक वीर्यदाता खोजेर उनले आफूभित्र वीर्य प्रवेश गराएका थिए ।

सन्तान पाएपछि उनीहरू तत्कालै लिंग परिवर्तनको शल्यक्रिया गर्न आतुर छन् ।

क्रस महिलाका रूपमा जन्मेका थिए र उनको नाम पेज थियो । उनी विगत तीन वर्षदेखि पुरुषका रूपमा वैध रूपमा बसिरहेका छन् र पुरुष हर्मोन लिइरहेका छन् । यसका कारण उनको दाह्रीजुंगा आएको छ र आवाज धोत्रो भएको छ ।

गर्भवती भएर बच्चा जन्माउने पहिलो पुरुष टमस बिटी हुन् । द टेलिग्राफबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah