लाग्ने, पत्यार नलाग्ने । तर इटालीमा भएको यो घटना वास्तवमा सत्य घटना हो । समाचार अनुसार २८ वर्षको एक यस्तो चोर इटालीमा
पक्राउ पर्यो जसले ब्रा चोर्ने गर्दथ्यो ।
इटालिको पोकोपगलियाको बासिन्दा हो त्यो ब्रा चोर । उसले कुनै सामान्य ब्रा चोरी गर्दैनथ्यो । महंगा तथा फेसनमा चलेका ब्रा चोर्ने गथ्र्योँ ।
उक्त चोरको घर महिलाका ब्रा तथा भित्री वस्त्रले भरिएको थियो । उसको घरमा सयौँ संख्यामा ब्रा, पेन्टी लगायतका भित्री वस्त्र पाइएको छ।
वास्तवमा त्यो चोरले मानिसहरुका घर घरमा पुगि बरण्डामा सुकएका महिलाका ब्रा तथा पेन्टी चोर्ने गथ्र्यो । अन्ततः त्यो चोर ब्रा भन्ने
ठाउँमै पक्राउ पर्यो । यो चोरमाथि आफ्नी गर्लफ्रेण्डका ब्रा समेत चोरेर दुख दिएको आरोप लागेको छ ।
स्मरण रहोस् ब्रा चोरीका लागि इटाली चर्चित छ । गएको वर्ष एकजना ७४ वर्षे वृद्ध २ सय युरो मूल्यको ब्रा चोरेको आरोपमा पक्राउ परेका
थिए। ती वृद्धले त्यो ब्रा बरण्डाबाट नभै सुपरमार्केटबाट चोरेका थिए ।