बालबालिका लक्षित गायक रियालटी शो ‘द भ्वाइस किड्स’ आज ९शुक्रबार०बाट प्रसारण हुँदै छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम शुक्रबार साँझ ८ बजेदेखि प्रसारण हुन लागेको हो। कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुनेछ।

६ वर्षदेखि १४ वर्षसम्मका बालबालिका सहभागी रहेको कार्यक्रमको ‘ब्लाइण्ड अडिसन’ आजबाट सार्वजनिक हुँदै छ। २० भागसम्म प्रसारण हुने कार्यक्रममा ब्लाइण्ड अडिसनपछि बेटल अडिसन हुँदै दर्शकको भोटको आधारमा प्रथम छानिनेछ।

कार्यक्रममा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्। ‘द भ्वाइस अफ नेपाल’ निर्माण गरेकै समूहले यो कार्यक्रम निर्माण गरेका छ।

भ्वाइसमा कोचको रुपमा रहेका राजु र प्रमोद भ्वाइस किड्समा पनि देखिएका छन् भने मिलन र प्रविशा भने पहिलो पटक कोचको रुपमा कार्यक्रममा देखिन लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah