काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

गएराति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड वाट्फोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।

वाट्फोर्डका जोसुवा किङ, स्माइल सार, जोआ पेड्रो र इम्मानुएल डेनिसले एक/एक गोल गरे । युनाइटेडका डोनी भान डी विकले एक गोल फर्काए । ६९ औं मिनेटमा ह्यारी मग्वायरले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै वाट्फोर्डले १२ खेलमा १३ अङ्क जोडेको छ । वाट्फोर्ड १६ औं स्थानमा उक्लिएको छ । युनाइटेड १७ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah