आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।
दुबईमा हुने नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रँदा नेपाल जित हात पार्ने दाउमा हुनेछ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah