यूईएफए च्याम्पियन्स लिगमा सबै टिमले समूह चरणमा पाँच–पाँच खेल खेलेका छन् । समूह चरणमा रहेका कुल ३२ टिममध्ये ११ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । आयाक्स, बायर्न म्युनिख, लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आ–आफ्ना समूहमा शीर्ष स्थानमा रहँदै प्रि–क्‍वार्टरफाइनल प्रवेश गरेका हुन् ।

यसैगरी चेल्सी, इन्टर मिलान, युभेन्टस, पेरिस सेन्ट जर्मेन (पीएसजी), रियल मड्रिड र स्पोर्टिङ लिस्बनले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । यी टिम समूह उप–विजेताको हैसियतमा अन्तिम १६ मा पुगेका हुन् ।

एसी मिलान, एट्लेटिको मड्रिड, बार्सिलोना जस्ता ठूला टिम अन्तिम १६ मा पुगिसकेका छैनन् । ती यिनको सम्भावना भने सकिएको छैन । यी टिमसँगै एटलान्टा, बेन्फिका, लिल, एएफसी पोर्टो, साल्जबर्ग, भिल्लारियल र उल्फ्सबर्ग पनि अन्तिम १६ मा पुग्न सक्छन् । तर यिनको सम्भावना डिसेम्बर ८ र ९ मा हुने खेलहरूका नतिजामा निर्भर रहनेछ ।

अन्तिम १६ मा पुगेका टिमः आयाक्स, बायर्न म्युनिख, चेल्सी, इन्टर मिलान, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन (पीएसजी), रियल मड्रिड, स्पोर्टिङ लिस्बन

अन्तिम १६ मा पुग्‍नसक्ने टिमः एसी मिलान, एटलान्टा, एट्लेटिको मड्रिड, बार्सिलोना, बेन्फिका, लिल, एफसी पोर्टो, साल्जबर्ग, सेभिया, भिल्लारियल र उल्फ्सबर्ग

युरोपा लिग नकआउट प्लेअफः बोरुसिया डर्टमन्ड, एफसी सेरिफ, जेन्ट सेन्ट पिटर्सबर्ग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah