फिल्म निर्मता छविराज ओझाले आफ्नो ५७ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। निर्माण गर्न लागेको चलचित्रको नाम नखुलाई ओझाले स्क्रिप्ट र गीतमा काम भइरहेको बताए।

छविको चलचित्र ‘मंगलम’को ‘पर्खपर्ख मायालु’ बोलको गीत संगीतकार दीपक शर्माले कम्पोज गरेका थिए र गीत निकै हिट भएको थियो। ओझाको नयाँ फिल्ममा पनि संगीतकारका रुपमा दीपक नै आबद्ध भएका छन्। गीतमा प्रविशा अधिकारी र डेबिड शंकरले स्वर दिएका छन्।

निर्माता ओझासँग निर्देशकका रुपमा नवराज शर्माले सहकार्य गर्दैछन्। शर्माले यसअघि सयभन्दा बढी फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन्। शर्माको पहिलो निर्देशनमा बन्न लागेको फिल्मको स्क्रिप्टमा काम भइरहेको ओझाले बताए।

दुई महिनापछि छायांकन सुरु गर्ने भनिएको फिल्मका लागि छविले कलाकार छनोट गरिरहेका छन्। द्वन्द्व र प्रेमलाई मुख्य विषयवस्तु बनाई फिल्म निर्माण गर्ने ओझा यसपटक लभस्टोरी जनरामा फिल्म निर्माण गर्दैछन्। उनले युवापुस्तालाई लक्षित गर्दै फिल्म निर्माण गर्न लागेको बताए। भने, ‘स्क्रिप्ट र गीत हेर्दा अत्यन्तै राम्रो बन्छ भन्नेमा ढुक्क छु।’

शिल्पा पोखरेलसँगको घरायसी कलहपछि चार वर्षजति मौन बसे ओझा। शिल्पा र छविराजबीचको सम्बन्ध विच्छेदको मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah