वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगतको फाइनल खेल अहिले चलिरहेको छ ।

क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा भइरहेको छ ।

बिहान ९ बजेबाट सुरु भएको खेलमा अहिले लुम्बिनीले व्यटिङ गरिरहेको छ ।

सुदुरपश्चिमले टस जित्दै लुम्बिनीलाई व्याटिङको निम्तो दिएको थियो ।

३१ ओभरको खेल चलिरहँदा लुम्बिनीले ४ विकेटको क्षतिमा १३३ रन जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah