दक्षिण एसियाली फुटबल महासंघ-साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। २३ सदस्यीय टोलीमा केही खेलाडी सिनियर राष्ट्रिय टोलीका पनि छन्।
तीन जना गोलकिपरमा अन्जना राना मगर, सावित्री किसन र अंकिता राई छन्। सलोनी रानामगर, सबिना चौधरी, मन्जुकुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी र सुस्मा तामाङले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

अन्य खेलाडीमा रोजिना श्रेष्ठ, रजनी थोकर, बिमला बिके, रश्मीकुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दीपा शाही, कुसुम खतिवडा, सबिता राना मगर, सरस्वती हमाल, प्रिति राई, अमिसा कार्की र मेनुकाकुमारी आलेमगर रहेका छन्। प्रतियोगिता डीसेम्बर ११-१२ तारिखसम्म बंगलादेशमा आयोजना हुँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah