भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आजबाट शुरु भएको छ ।मंसिर २० गते सोमवारबाट २४ गते सम्म हुने प्रतियोगितामा ९२ बिद्यालयबाट १८८५ जना खेलाडीहरुको सहभागी छ भने १४ वटा खेल हुने प्रतियोगितामा ९००वटा मेडलहरु रहेको आयोजक कमितिले जनाएको छ । कार्यक्रम अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका जनप्रतिनिधिहरु, स्कुलका खेलाडीहरु र बिभिन्न स्कुलका बिद्यार्थीहरु सहितको र्याली दत्तात्रीयबाट शुरु भई गोःमारी, सुकुःढोका, तःमारी, नासमना, भार्वाचो हुँदै सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।

सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा जिम्नास्टिक खेल प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah