डिमाराई रेले इन्जूरी समयमा निर्णायक गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनललाई पराजित गरेको छ ।

सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २–१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो । हिलो हाफको इन्जूरी समयमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरी टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा घरेलु टोली एभर्टन हावी भयो । ७९औं मिनेटमा रिर्डलिसनले बराबरी गोल फर्काएका थिए । खेलको अन्तिमसम्म दुवै टोली गोल गर्न प्रयासरत रहँदा खेल बराबरीमा सकिने सम्भावना बढिरहेको थियो ।तर इन्जूरी समयको दोस्रो मिनेटमा ग्रेले सानदार गोल गरी खराव लयमा रहेको टिमलाई सकारात्मक आशाको सन्चार गरेका छन् ।

जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah