वेस्ट इन्डिजविरुद्धको क्रिकेट सिरिजलाई लिएर पाकिस्तानले कराँचीमा ८ सय ८९ कमान्डोलाई खटाउने भएको छ ।

पाहुना टोली वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध डिसेम्बर १३ देखि तीन टी–ट्वान्टी र तीन एकदिवसिय क्रिकेट खेल्नेछ ।

त्यसैको कडा सुरक्षाका लागि पाकिस्तानले ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गर्न लागेको हो ।

पाकिस्तानले ५ हजार ६ भन्दा बढी सुरक्षाकर्मीहरु खटाउने भएको छ । जसमा ४६ डिएसपी, ५० जना महिला अधिकारी, ५ सय र्यापिड रेस्पोन्स फोर्ससमेत रहेका छन् ।

त्यसका अलावा सादा पोसाकका सुरक्षाकर्मीहरुलाई होटेल, पार्किङ तथा अन्य स्थानमा खटाइने छ ।

केही समय अघि इंग्ल्यान्ड र न्यूजिल्यान्डले सुरक्षा तथा अन्य कारण देखाउदै पाकिस्तानको भ्रमण रद्द गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah