अष्ट्रेलियामा जारी ११ औं सिजनको बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरचर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले शानदार छक्का हिर्काएका छन् ।
उनले खेलको १८.१ ओभरमा शानदार छक्का हिर्काएका हुन् । उनले कप्तान एस्टन टर्नरले छक्का हिर्काएका हुन् । उनले ब्याटिङमा अविजित १३ रन बनाए ।



