कसैको दिमागमा उब्जेका कुरा पढ्न सक्ने क्षमता पुरुषमा भन्दा महिलामा बढी हुने एक अध्ययनले देखाएको छ । महिलाको एक जिनले उनीहरूलाई अन्य महिला वा पुरुषको आँखा हेरेको भरमा दिमाग पढ्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले आँखाबाट दिमाग पढ्ने एक कग्निटिभ परीक्षण गरेका थिए ।

संसारभरिका ८९ हजार व्यक्तिमा यस्तो परीक्षण गरिएको थियो ।
महिलाले पुरुषको तुलनामा आँखा हेरेर दिमाग पढ्न सक्ने देखिएको अनुसन्धानकर्ताहरू बताउँछन् ।

अध्ययनको निष्कर्ष मोलिक्युलर साइकियाट्री नामक जर्नलमा प्रकाशित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah