काठमाडौं– सिमानामा काँडेतार बारले मुलुकबीचतका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको नेपाली फिलम ‘काँडेतार’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ ।

आफ्ना अघिल्ला फिल्म निर्माणमा आईपरेको अड्चन सम्झँदै निर्माता, निर्देशन नवल खड्का भन्छन् – ‘विगतमा देशभक्तिपूर्ण फिल्महरूलाई विभिन्न तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दैछ भन्ने लागेको छ । त्यसैले त्यस्ता कर्तुतविरुद्ध लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु ।’

करिब ३ करोड रुपैयाँ लगानी गरिएको ‘काँडेतार’ मा नवल खडका, गौरव पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादव, सुरबिना कार्की, मुरलीधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु केसी, खेम नेपाली, देवेन्द्र कोईराला, राम बिश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की, छवि बैरागी घिमिरेका साथमा बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

नवल खडकाको निर्देशनमा निर्माण गरिएको ‘काँडेतार’ मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम अधिकारी र नवल खड्का, छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एसोसियट निर्देशक रामशरण कोईराला, कास्टिङ्ग निर्देशक केशव रायमाझी, संगीत मणि थापा र दिपक शर्माको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah