मुम्बई। ज्याकी श्राफकी छोरी तथा टाइगर श्राफकी बहिनी कृष्णा श्राफ यतिबेला आफ्नो व्याइफ्रेण्ड इबन हायम्ससँग वेकेशनमा छिन्। वेकेशनको तस्वीर कृष्णाले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन्। तस्वीरमा कृष्णा रोमान्टिक मुडमा देखिएकी छन्।

कुनै तस्वीरमा उनी इबनलाई किस गरिरहेकी छन् भने कुनैमा अंकमाल गरिरहेकी छन्। कृष्णाले यी तस्वीर शेयर गर्दै लेखेकी छन्–मलाइ सधैं हसाउँछौ, तिमीलाई पाएर म निकै खुशी छु। मेरो प्रिया साथी यो वर्षदेखि प्रेम भयो।’

कृष्णाको यो तस्वीर भाइरल भएको छ। यो तस्वीरमा कृष्णाका दाजु टाइगर श्राफले कमेन्ट गरेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah