जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीहरु कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना देखिएपछि अस्पतालले आकस्मिकबाहेका सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिडेण्टसहित ६ जना मेडिकल अधिकृत, एक पारामेडिक्स, एक ल्याव टेक्निसियन र एकजना डेन्टल सर्जन गरी ९ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द गर्नुपरेको अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए । कोरोना संक्रमण भएका ९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
उनीहरुमध्ये एकजनाको अस्पतालमा अन्य ८ जना होम आइसोलेसनमा छन् । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।
पछिल्लो समयमा पाल्पामा कोरोना संक्रमण बढ्दै गएको छ। यहाँ हाल २६ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah