रोमानियाकी एडेलिना अबलु नामकी महिलाका लागि यस्तो मर्द चाहिएको रहेछ जसले केवल उनीसँग यौनसम्बन्ध राखेर बच्चा दिन सकोस् ।

पश्चिमी रोमानियाको टिमीसौराकी एडेलिनाले फेसबुकमा यस्तो विज्ञापन राखेकी छिन् । एक युवतीले उनीसँग यौनसम्पर्क गरेर गर्भवती बनाइदिने पुरुषले आधा लाख रुपैयाँ भन्दा बढि कमाउनेछन् ।

 

उनले पुरुषहरुलाई अफर गरेकी छिन्-३ सय ५० पाउण्ड अर्थात् झण्डै ५२ हजार रुपैयाँमा उनीसँग यौनसम्पर्क गर्नुपर्ने र उनलाई एउटा बच्चाको आमा बनाइदिनुपर्ने ।

ती महिलासँग उल्टो आधा लाख भन्दा बढि पैसा लिएर यौन सम्पर्क गर्ने र उनलाई आमा बनाइदिने पुरुषको जन्मिने बच्चामाथि कुनै हक भने नहुने र बच्चाको अधिकार सबै आफ्नो हुने उनले स्पष्ट पारेकी छिन् ।उनीसँग सम्भोग गर्न तयार हुनेले आफ्नो पुरुषत्व जाँच गर्नुपर्ने र बच्चाको अधिकारी सबै आफुलाई सुम्पिएको कागज गर्नुपर्ने बताएकी छिन् ।

एडेलिनाका अनुसार उनलाई ब्वायफ्रेण्ड र लोग्ने भन्ने चिजमा कुनै रुची छैन, किनकी उनको अनुभवमा पुरुषहरु निकै अपरिपक्व हुन्छन् ।

उनले विज्ञापनमा लेखेकी छिन्, ‘मलाई केटाहरु पाउन गाह्रो छैन । तर मलाई यस्तो पुरुष चाहिएको छ जसले बच्चा दिनसक्छ, बिना मतलबको सम्बन्धमा मेरो समयलाई खराब नगरीकन । मैले यसका लागि मूल्य चुकाइरहेकी छु । ३ सय ५० पाउण्डमा तपाइँले मज्जा गर्नुहुनेछ र मलाई एक बच्चा मिल्नेछ ।

उनका अनुसार उनी एक गम्भीर, स्वतन्त्र तथा परिपक्व महिला हुन् । आफुलाई बच्चा चाहिएको तर बच्चा जस्तो व्यवहार गर्ने पुरुष नचाहिएको उनी बताउँछिन् ।

यो अनौठो अनलाइन विज्ञापनका कारण उनी निकै चर्चित बनेकी छिन् । उनीसँग सहवासका लागि राजी हुँदै अनलाइनमा प्रतिक्रिया दिने पुरुषहरु बाढी नै लागेको छ । एक जना पुरुषले त लेखेका छन्, ‘म तयार छु । कहिले र कहाँ आउनुपर्ने ?’ अर्का एक पुरुषले त आफुले निशुल्क उक्त काम गर्न तयार रहेको भन्दै अनलाइनमा लेखेका छन्, ‘मैले यो काम सित्तैमा गरिदिन्छु किनकी तिमी निकै हट छौ ।’ एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah