काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश भ्रमण स्थगित भएको छ। अध्यक्ष ओली बंगालादेशको अवामी लिग पार्टीको २०औं त्रैवार्षिक सम्मेलनमा भाग लिन आज ढाका जाने जाने कार्यक्रम तय भएको थियो। नेपालको पछिल्लो राजनीतिक परिस्थतिका कारण भ्रमण स्थगति भएको बताइएको छ।

अध्यक्ष ओलीको भ्रमण स्थगित भएको एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पुष्टि गरेका छन्। ‘अध्यक्षज्युको बंगलादेश भ्रमण स्थगित भएको छ। विशेष राजनीतिक परिस्थितिका कारण उहाँको भ्रमण स्थगित भएको हो,’ उनले भने।

हिजोमात्र जेनेभा यात्रा तय भएको सभामुख ओनसरी घर्तिमगरको भ्रमण पनि स्थगित भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै समाभुख घर्तिमगरले आफ्नो भ्रमण स्थगित गरेकी थिइन्। सोही सिलसिलामा अध्यक्ष ओलीले पनि भ्रमण स्थगित गरेको हनुसक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah