काठमाडौं । नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमवार भएको तेस्रो खेलमा क्यानाडालाई ८विकेटले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ ।

ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा अलआउट हुदै ८० रन मात्र जोड्यो । ८१ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ३५ बल बाँकी रहँदै मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

काठमाडौं । नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।

क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।

ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । क्यानडा र फिलिपिन्स बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ। यस्तै ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ ।

फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah