गाडी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गरिन्छ । मापसे चेकिङमा केवल चालक मात्र पर्ने गरेका थिए र गाडीमा बस्ने अरुहा हा… गर्न लगाइन्न हामीकहाँ ।
अझ बाटो हिँड्नेे बटुवाको मापसे चेकिंग त हुँदै हुन्न । तर नामिबियामा भने अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ ।गाडी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गरिन्छ । मापसे चेकिङमा केवल चालक मात्र पर्ने गरेका थिए र गाडीमा बस्ने अरुहा हा… गर्न लगाइन्न हामीकहाँ ।
अझ बाटो हिँड्नेे बटुवाको मापसे चेकिंग त हुँदै हुन्न । तर नामिबियामा भने अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ ।
गाडी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गरिन्छ । मापसे चेकिङमा केवल चालक मात्र पर्ने गरेका थिए र गाडीमा बस्ने अरुहा हा… गर्न लगाइन्न हामीकहाँ । अझ बाटो हिँड्नेे बटुवाको मापसे चेकिंग त हुँदै हुन्न । तर नामिबियामा भने अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ ।



