बार्सिलोनाले एल्चेमाथि जित हात पार्दै आफ्नो पछिल्लो राम्रो फर्मलाई कायम राखेको छ । बार्साको जीतमा सब्स्टिच्युट फेरान टोरेस नायक बने ।

फिडेलको ओपनरमा पछि परेपछि बार्सिलोनाका म्यानेजर जाभीले दोस्रो हाफमा टोरेसलाई मैदानमा पठाएका थिए । म्यानचेस्टर सिटीका पूर्व खेलाडीले लगत्तै बराबरी गोल गरे। उनले थप गोल गर्न सक्थे तर एल्चे किपर एडगर बादियाले उनलाई निराश बनाए ।

यता मेम्फिस डेपायले खेलको अन्त्यतिर पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई जीत दिलाए । जीतसँगै बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah