उत्तरी इटलीको ग्राण्ड प्याराडाइजोको नजिक एउटा बाँधमा यस्तो अचम्मको दृश्य देखिएको हो। टपयाप्स-मा आफ्ना फोटोहरू प्रकाशित गर्दै सन्तोष मिश्राले भनेका छन्, तस्वीरमा देखिएको काला थोप्लाहरू जङ्गली बाख्राहरूको हो। जो बाँधमा चढिरहेको छ।

अचम्म त यो छ, कि कसरी यति अग्लो बाँधमा चढे यी बाख्राहरू?
‘एल्पिन आइबेक्स’-प्रजातिका यी बाख्रा बाँधमा चढ्नुको कारण बाँधका ढुङ्गाहरूमा पलाएको सल्ट मिनरल खोज्नु हो। यही खोज्नेक्रममा यतिमाथिसम्म यी बाख्राहरू चढिपठाउँछ।

 
खबर म्यागजिन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय