इलाम – इलाम क्षेत्र नम्बर–१ को मतगणना रोकिएको छ । मतपेटिकाको सिलको विषयमा विवाद भएपछि गएराति १२ बजेदेखि गणना रोकिएको हो । मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो ।

‘हामीले उम्मेदवारका प्रतिनिधिलाई रुजु नगराइ मतपेटिका खोलेका होइनौँ, रुजु गराएका हौँ तर मतपेटिका खोलिसकेपछि प्रदेश सभाका एक उम्मेदवार आएर यो रुजु विना नै खोलियो भन्दै विवाद गर्नुभयो,’ दाहालले भन्नुभयो ‘त्यसपछि वातावरण केही खलबलिँदा सहमतिका लागि छलफल हुन सकेन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah