काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीभ भेटवार्ता भएकाे छ ।

ओली र भट्टराईबीच आज साेमवार ओली निवास बालकोटमा भेटवार्ता भएको हाे । भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारकाे प्रभावकारिता लगायत विषयमा छलफल भएकाे छ ।

नेकपाले गएकाे मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रकाे चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय