झापा । झापामा अनिश्चितकालिन राहदानी सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमबार एक सूचना जारी गर्दै आजदेखि राहदानी सेवा अवरुद्ध भएको जानकारी गराएको हो ।

विद्युतीय राहदानीको अनलाइन प्रणाली सम्बन्धी सफ्टवेयरमा समस्या आएको कारणले अनलाइन कार्य हुन नसकेको र उक्त समस्या समाधान गर्न केही समय लाग्ने भन्ने राहदानी विभागबाट जानकारी प्राप्त भएको हुँदा अर्को सूचना जारी नभएसम्म लागि बायोमेट्रिक तथा फोटो खिच्ने कार्य अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah