उर्लाबारीका ३३ वटा संघसंस्थाको संयुक्त आयोजनामा भव्य रुपमा होली मिलन कार्यक्रम आयोजना गरिने भएको छ । होलीलाई सद्भावपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्न फागुन २३ गते मंगलबार बिहान ८ देखि ११ बजेसम्म उर्लाबारी–७ बरगाछीमा होलीमिलन कार्यक्रम गरिने भएको हो ।

उर्लाबारी जेसीजको व्यवस्थापनमा हुने कार्यक्रममा रेडक्रस उर्लाबारी, सञ्चार क्लब नेपाल उर्लाबारी, उर्लाबारी उद्योग वाणिज्य संघ, प्राइम एफएम, राजघाट उज्यालो समाज, रोट्याक्ट क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्बल अफ इष्टर्न मोरङ, लायन्स क्लब अफ अस्था, उर्लाबारी युवा क्लब, मोवाइल व्यवसायी संघ, उर्लाबारी क्लब, उर्लाबारी मावा किनारा परियोजना समूह, गोदावरी हस्पिटल, युथ अफ उर्लाबारी, प्याव्सन नगर समिति, एनप्याव्सन नगर समिति, सहकारी सञ्जाल उर्लाबारी आयोजक रहेका छन् ।

यस्तै, सामुदायिक विकास मञ्च, रोटरी क्लब अफ उर्लाबारी, पञ्चावती हस्पिटल, एभरेष्ट फनपार्क, जीवन बचाउ उपचार सेवा गृह, हलुका सवारी चालक समूह, निर्माण व्यवसायी संघ, मैथिली सेवा समाज, धिमाल जाति विकास केन्द्र, नेवा देय दबू, उर्लाबारी वारियर्स क्रिकेट क्लब, उर्लाबारी भेट्रान फुटबल क्लब, उर्लाबारी अफसेट प्रेस र निरु ढाका उद्योगको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको उर्लाबारी जेसीजका अध्यक्ष सीताराम ओझाले जानकारी दिए । सो अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah