राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले काठमाडौँको ‘टिपटप टेलर’मा राष्ट्रपतिमा निर्वाचित भएपछि लगाउनका लागि दौरा सुरुवाल र कोट सिलाउनको निम्ति नाप दिएका छन्।

नौ दलीय गठबन्धनले नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेललाई समर्थन सहित सहयोग गर्ने औपचारिक घोषणा गरिसकेका छन् भने एमाले एक्लैको तर्फबाट उम्मेदवार रहेका छन् सुवास नेम्वाङ।

पौडेलले नौ दलीय गठबन्धनको कारण चुनाव जितिन्छ भन्ने आत्मविश्वास बोकेपनि नेपाली राजनैतिक समीकरण कुन मोडमा पुगेर कता ढल्किन्छ भन्ने अनुमान गर्न नसकिने गरि तरल रहेको हुदा राष्ट्रपति पदको बाजी कसले मार्ला त्यो भने हेर्न बांकी नै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah