कार्तिक ८, २०७३- जिल्ला प्रशासन काठमाडौंले तिहारमा देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाउने जनाएको छ । कार्यालयले सोमबार निकालेको विज्ञप्तीमा भनेको छ,‘व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि त्यस्ता कार्यक्रम गर्दा सम्बन्धित घरधनीको सहमति दिई बिना करकाप राति १० बजेसम्म मात्र मनाउनु हुन अनुरोध गरिन्छ ।’

कार्यालयले जिल्लामा तिहार र छठ पर्व मनाउने क्रममा पटाका पडकाउन निषेध गरिएको जनाएको छ । आतिशबाजी, पटाका, भूँइचम्पा जस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगबाट आगलागि, दुर्घटनालगायत धनजनको क्षति हुन सक्ने र त्यस्ता कृयाकलापले शान्ति सुरक्षामा प्रतिकुल असर पर्न जाने कारणले रोक लगाइएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah