काठमाडौं : काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित फोहर फालेको कार्टुनमा प्लाष्टिकको बोराभित्र फलामको पैसा राख्ने सेफ लुकाई छिपाई बेबारिसे राखेको अवस्थामा शनिबार फेला परेको छ।

स्थानीयको रोहवरमा प्रहरीले उक्त सेफको ताला फोडी हेर्दा नगद ८० हजार चाइनिज युआन फेला परेको छ।

नगद सहितको सेफ महानगरीय प्रहरी बृत्त लैनचौरमा राखी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah