चिरञ्जिबी घिमिरे/दमक-झापाको दमकमा डेंगुको प्रकोप बढी रहेका बेला विश्वकर्मा समाज दमकले दमक १२ का अतिविपन्न परिवारलाई झुल वितण गरेको छ ।

समाजका अध्यक्ष काँशी खातीले दमक १२ मा रहेका ५५ घर धुरी सुकुमवासी तथा विपन्न ५५ घर परिवारलाई झुल वितरण गर्नुभएको हो । जनसेवा टोल विकास संस्थाले संयोजन गरेको कार्यक्रममा बोल्दै अध्यक्ष खातीले विपन्न परिवारलाई सहयोग गर्न पाएकोमा आफु खुसी रहेको बताउनुभयो । समाजमा अझै पनि विभेद कायमै रहेकाले विभेदको अन्त्य गर्न विश्वकर्मा समाज दमक सधै लागि पर्ने बताउनु भयो । पाथिभरा एफएमा सञ्चालक समिति सदस्य समेत रहनुभएका खातीले विपन्न परिवारलाई सरकारले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । विपन्न परिवारका मानिसहरुलार्य विभिन्न रोग लागेकोले त्यस स्थानमा निःशुल्क स्वास्थ्य शिविर राख्नु पर्ने बताउनु भयो । कार्यक्रमममा पत्रकार मन्ञ्चका अध्यक्ष विष्णु पोखरेल, टोलल विकास संस्थाका अध्यक्ष स्याम कार्की लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah