काठमाडौं, १४ कात्तिक । भारतीय राष्ट्रपति प्रणम मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बकुलेट प्रुफ गाडी हवाइजहाजमार्फत ल्याइनेछन् ।
© 2026, All right reserved to Sawal Nepal
Made with ❤️ By Ytech