अमन प्रताप अधिकारीले निर्देशन गरेको एक म्यूजिक भिडियोका लागि १२ वटा क्यामेरा प्रयोग गरिएको छ । चलचित्रमा त यती धेरै क्यामेरा प्रयोग हुँदैन, भिडियोमा कसरी भन्ने तपाइलाई लाग्न सक्छ ?

अमनकै पिता स्वर्गिय क्षेत्रप्रताप अधिकारीको शब्द रहेको यो गीतमा अमनकी छोरी अक्षताले स्वर दिएकी छिन् । गीतमा संगीत भने कोविद बज्रले दिएका हुन् । निर्देशक अमनले भिडियो छायांकनका क्रममा धेरैलाई के हुँदैछ भनेर थाहा पनि नभएको बताए । भिडियोमा कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।

यो भिडियोलाई प्रमोद कार्की, नविन श्रेष्ठ, उमंग शाही, उपेन्द्रमान सिंह लगायतका १२ जना छायांकारले खिचेका हुन् । भिडियोमा लोकेश वज्रचार्यको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय