प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यही कार्तिक २५ गते विहिबार झापाको दमकमा आउने भएका छन् । राष्ट्रिय विभूति एबम् किराँत महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ३२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल दमक आउने भएका हुन् ।

किराँत साम्यो मिङ्सो माङहिम समुद्घाटन समरोह मूल आयोजक समितिले दमकमा पत्रकार भेटघाटको आयोजना गरेर यस्तो जानकारी गराएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसंगै किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा धर्मगुरु प्रवित्रहाङ्मा साँवा लिङ्देनको समेत उपस्थिति हुने भएका छन् । किराँत धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष ताथ जन्मजयन्ती उद्घाटन मुल आयोजक समितिका संयोजक डगेन्द्रसिं थेगिमले प्रत्येक वर्ष कार्तिक २५ गते जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग गरे । उनले अघिल्लो वर्ष इलामस्थित माङ्सेवुङमा आयोजित कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक विदा घोषणा गरेपनि किराँत समुदायलाई मात्र विदा दिएर राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको उपमान गरेको वताए ।

२०७२ मंसिर ३ गतेको मन्त्रीपरिषदको वैठकले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सम्मानमा सार्वजनिक विदा घोषणा गरेको हो, थेगिमले भने–राष्ट्रिय विदा भएर पनि चैत ८ गते सरकारले किराँत धर्मावलम्वीलाई मात्र सार्वजनिक विदा घोषणा गर्र्यो । उनले राष्ट्रिय स्तरमा सार्वजनिक विदा दिइनुपर्ने मागसहित वर्तमान प्रधानमन्त्री दाहाललाई ध्यानकर्षण गर्ने जानकारी दिए । पत्रकार भेटघाटमा थेगिमले जन्मजयन्ती सफल पार्न विभिन्न ३० वटा उपसमितिहरु गठन गरेको जानकारी दिए । थेगिमले मुलुकको चौथो धर्मको पुज्य दार्शनिक व्यक्तित्वको

प्रधानमन्त्री दाहाल दमक आउँदै, फाल्गुनन्दको १३२ औं जन्मजयन्ती दमकमा हुने
प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यही कार्तिक २५ गते विहिबार झापाको दमकमा आउने भएका छन् । राष्ट्रिय विभूति एबम् किराँत महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ३२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल दमक आउने भएका हुन् ।

किराँत साम्यो मिङ्सो माङहिम समुद्घाटन समरोह मूल आयोजक समितिले दमकमा पत्रकार भेटघाटको आयोजना गरेर यस्तो जानकारी गराएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसंगै किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा धर्मगुरु प्रवित्रहाङ्मा साँवा लिङ्देनको समेत उपस्थिति हुने भएका छन् । किराँत धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष ताथ जन्मजयन्ती उद्घाटन मुल आयोजक समितिका संयोजक डगेन्द्रसिं थेगिमले प्रत्येक वर्ष कार्तिक २५ गते जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग गरे । उनले अघिल्लो वर्ष इलामस्थित माङ्सेवुङमा आयोजित कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक विदा घोषणा गरेपनि किराँत समुदायलाई मात्र विदा दिएर राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको उपमान गरेको वताए ।

२०७२ मंसिर ३ गतेको मन्त्रीपरिषदको वैठकले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सम्मानमा सार्वजनिक विदा घोषणा गरेको हो, थेगिमले भने–राष्ट्रिय विदा भएर पनि चैत ८ गते सरकारले किराँत धर्मावलम्वीलाई मात्र सार्वजनिक विदा घोषणा गर्र्यो । उनले राष्ट्रिय स्तरमा सार्वजनिक विदा दिइनुपर्ने मागसहित वर्तमान प्रधानमन्त्री दाहाललाई ध्यानकर्षण गर्ने जानकारी दिए । पत्रकार भेटघाटमा थेगिमले जन्मजयन्ती सफल पार्न विभिन्न ३० वटा उपसमितिहरु गठन गरेको जानकारी दिए । थेगिमले मुलुकको चौथो धर्मको पुज्य दार्शनिक व्यक्तित्वको सम्मानित गर्दैल सरकारले ०५७ सालमा दमकदेखी पाँचथरको राँकेसम्मको सकड खण्डलाई फाल्गुनन्द मार्ग घोषणा गरेको वताए । थेगिमले भारत र चीनसंगको सम्बन्धलाई अझै नजिक पार्न गौरिगञ्ज गौरादहहुदै दमकवाट माङ्सेवुङ, रवी, फिदिम, ताप्लेजुङहुदै ओलाङचुङगोलासम्म जोड्ने सडकलाई फाल्गुनन्द राष्ट्रिय मार्ग नामकरण गर्नुपर्ने जोडदार माग गरे ।

सम्मानित गर्दैल सरकारले ०५७ सालमा दमकदेखी पाँचथरको राँकेसम्मको सकड खण्डलाई फाल्गुनन्द मार्ग घोषणा गरेको वताए । थेगिमले भारत र चीनसंगको सम्बन्धलाई अझै नजिक पार्न गौरिगञ्ज गौरादहहुदै दमकवाट माङ्सेवुङ, रवी, फिदिम, ताप्लेजुङहुदै ओलाङचुङगोलासम्म जोड्ने सडकलाई फाल्गुनन्द राष्ट्रिय मार्ग नामकरण गर्नुपर्ने जोडदार माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah