विभिन्न १५ सुत्रीय माग राख्दै पेट्रोलियम ट्यांकर मजदुर संघको आन्दोलनको कारण पूर्वमा शुक्रवारदेखी पेट्रोलियम पदार्थको अभाव भएको छ ।ट्यांकर मजदुरहरुहरुले ढुवानी बन्द गरेपछि पूर्वका पम्पहरुमा पेट्रोलियम पदार्थको अभाव भएको हो । मजदुर संघको माग पुरा गराउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा वसेको वैठक निश्कर्षविहिन भएपछि चालक संघले शुक्रवारदेखि आन्दोलन शुरु गरेका हुन ।चालक संघका केही माग पुरा गरेपनि ४ वटा माग क्षेत्राधिकार नाघेर आएकाले पुरा गर्न नसकिएको आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले जानकारी दिए । पेट्रोलियम पदार्थ नभएपछि विराटनगरका अधिकांश पम्पहरु बन्द भएका थिए । मजदुर संघसँग वार्ता भईरहेकाले ढुवानी खुलाउने प्रयास भईरहेको क्षेत्रीय प्रमुख यादवले जानकारी दिए । आफ्ना माग पुरा गर्न नेपाल आयल निगम क्षेत्रीय कार्यालयले वेवास्ता गरेपछि ढुवानी वन्द गरि आन्दोलन थालेको मजदुरहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah