कात्तिक २७- सांझ ५.३० बजे पुर्व प्रधानमन्त्री के पि शर्मा ओलिले तात्कालिन महारानी झोडा हाल गौरादह न पा -७ स्थित महारानी झोडा शाना किशान सहकारी लगायत अन्य सहकारी को सहयोगमा ८० बिगाहा जग्गामा संचालित नमुना एकीकृत सहकारीको अवलोकन गर्नु भयो । खेतीको तर्फबाट संस्थाका ब्यवस्थापक चिरञ्जीवी भणडारिले गतिविधिको बारेमा जानकारी गराउनु भयो !कार्यक्रममा खेतिलाइ महत्वपूर्ण सहयोग पुर्याउनु हुने पुर्व मन्त्रीएवं सांसद मा.अग्नि खरेल,क्षेत्र नं ६का मा. सांसद दिपक कार्की लगायतका नेताहरूको उपस्थिति थियोे कार्यक्रम संस्थाका अध्यक्ष मिना ढकालको सभापतित्वमा भएको थियोे भने कार्यक्रम ने क पा एमाले नगर कमिटीका अध्यक्ष एवं खेती संचालक समितिका सदस्य मित्रदेव काफ्लेले संचालन गर्नु भएको थियोे ! नमुना खेती को सफलता को हामी शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah