धनगढी- बन्द आह्वानकर्ताले आइतवार बिहान ७ बजेतिर धनगढी अत्तरिया सडकखण्ड अन्तर्गत गेटामा से १ प ४३७ नम्बरको ट्रक जलाएका छन। दुई मोटर साइकलमा आएकाले धनगढीवाट अत्तरिया तर्फ गइरहेको उक्तट्रक रोकेर आगो लगाएको प्रहरी नायव उपरीक्षक दिलिप सिंह भण्डारीले बताए। गाडी रोकेर डिजेल छर्केर भागेको उनले बताए।

आगजनीगर्नेको पत्ता लाग्न नसकेको उनले बताए। आईतवार बन्दले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। बन्दले उद्योग,व्यापार, शैक्षिक संस्था र यतायात बन्द भए। बन्द गराउने क्रममा दिनभरी १४ जनाकार्यकर्ता नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताए। नियन्त्रणमा लिएका सवैलाई साँझ रिहा गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah