झापाको मेचीनगर नगरपालिका–१० स्थित मेची पुल इलाकाबाट सात लाख प्रतिबन्धीत भारु सहित एक महिलालाई शसस्त्र प्रहरी बलले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङ जयगाउँ घर बताउने ४५ वर्षिया सूसना पोर्तेल रहेकी छिन् ।सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निजलाई पक्राउ गरेको डिएसपी अजय छतकुलीले जानकारी दिए । पोर्तेलको साथबाट प्रहरीले एक हजार, पाँच सय र एक सय दरका भारतीय रुपैयाँ बरामद भएको छ । उनलाई आवश्यक कारवाहीका लागी बरामद नगदसहित स्थानीय प्रहरीमा बुझाइएको डिएसपी छतकुलीले जानकारी दिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah