
काठमाडौं–आगामि मंसिर ६ गते पार्टी एकता हुनेगरि राप्रपा नेपाल र राप्रपाबीच भएको छ। एकीकृत राप्रपाको अध्यक्ष र सम्सदिय दलको नेता कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा रहनेमा सहमति भएको केन्द्रिय सदस्य राजाराम बर्ताैलाले बताए।
सहमति अनुसार माघ मसान्तसम्म महाधिवेशन गर्ने र मंसिर ६ गते घोषणा सभा गर्ने सहमति भएको छ।
मंगलबार विहान राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको निवासमा दुबै पार्टीका अध्यक्षले पार्टी एकताको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
प्रेस विज्ञप्तिः