१ मंसिर, काठमाडौं । स्थानीय प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर भएको छ ।

राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान– रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी नवस्दा प्रेमजोडी भलाकुसारी गर्ने स्थान बनेको आजको राजधानी दैनिकमा समाचार छ ।

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम र रुकुमबाट दाङ हुँदै काठमाडौं चल्ने रात्रि बस लुटिन थालेपछि सुरक्षाका लागि स्थानीयले प्रहरीका लागि घर निर्माण गरेका थिए ।

झन्डै ३ लाख लागतमा स्थानीयले ३ जेठ २०७१ मा तीन कोठमाको प्रहरी बस्ने भवन निर्माण गरेपनि प्रहरी नबसेको स्थानीय कलीमान रोकाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah