काठमाडौँ– नेपालकाे राष्ट्रिय फूटबल टाेली र जापानका खेलाडीबीच शनिबार भएकाे च्यारिटी फूटबल खेलमा नेपालले जापानविरूद्घ १–० गाेल अन्तरले जित हात पारेकाे छ। नेपालकाे जितमा नवयुग श्रेष्ठकाे १ गाेल नै उक्त खेलमा निर्णायक बनेकाे हाे।

नेपाल–जापानबीचकाे कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोलीबीच खेल भएकाे हाे।

एन्फा कम्प्लेक्स सातदाेबाटाेकाे मैदानमा खेल भएकाे हाे। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा उक्त खेल भएकाे हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah