माेरङ / घरमा राखेको बुलेरो भेन ५०० मिटर पर बाटामा । गोपाल काफ्ले मंसिर ४ मोरङको पथरीशनिश्चरेबाट शुक्रबार राति पशुपती चोक फिल्लिमा रहेको पाथिभारा कोल्ड स्टोरको मे। १ च। ६७३ न। को गाडी चोरि भएको छ । बिमल बस्नेत कोल्ड स्टोरमा १० दिन देखि नचलाई राखेको भेन बिहान ७ बजे हेर्दा चोरि भएको थाहा भएको हो । भेन चोरि भएको हल्लीखल्ल भएपछी ११ बजेतीर ५०० मिटर पर पानी टेङ्की छेउमा रहेको पाईएको छ ।
रातदिन प्रहरीले गस्ती गर्ने ठाँउनै यस्तो भएपछि गाँउमात केहोला एक आक्रोसित पसलेहरुको भनाई छ । हालका प्रहरी अधिकृत र नगरपालिका अधिकृत भए यत पथरीशनिश्चरे बढि अशुरक्षित बन्दै गएको छ । यो भन्दा अगाडि पिन केही समय अगाडि २ वटा मोटर साईकल बजार एरियाबाटै चोरि भएको छ । त्यसको अतोपतो छैन । बजारमा पसल तोडफोर हुन्छ, दुरघटना हुन्छ हत्या हिंसा हुन्छ नगरपालिका र प्रहरी प्रसासन मैन हुँदै आएको स्थानियको आरोप छ ।
सृखला बध्द ३र४ वटा हत्या, अ बेवस्थीत राजमार्गले बढ्दो दुरघटना, प्रहरी कार्यलय छेउछाउ बाटै सवारी साधन चोरी हुनु र रातको समयमा प्रहरीलाई मदिरापान गरि होहल्ला गरेकाले समाजले ईलाकालाई बुझाउनु ,प्रहरीले समाजमा तुच्छ वचन प्रयोग गर्नु र माफि माग्नु यहाँको नियती बन्दै आएको छ ।



