अाज भिष्म काफ्ले स्मृति दिवस, को दिन पारेर दमक १५ मा रहेको पाणिनि मा बि मा क्षेत्र स्तरिय अन्तर मा वि हाजिरि जवाफ प्रतियोगिता भएको छ।सो कार्यक्रममा प्रथम हि मा वि दमक, दाेश्राे नरेन्द्र जनता मा वि ताेपगाछि, तेस्रो मङ्गलमय मा वि लखनपुर भएका थिए ।हेमदल तामाङ स्मृति अक्षय काेषवाट ३७ जना विद्यार्थी लाई स्वेटर वितरण, गरिएको थियो।

विद्यालयकिशिक्षिका दुर्गा देवि काफ्ले दवारा निजि खर्चमा निर्माण गरिदिनु हुने सरस्वती मन्दिर काे र Britis gorkha wealfear द्वारा निर्मा्ण हुने २ काेठेभवनकाे शिलान्यास , सामान्य प्रशासन मन्त्री केशव कुमार वुढाथाेकि काे प्रमुख अातित्थ्य तथा सांसद महिन्द्रा लिम्बू काे विशेस अातिथ्यता मा सम्पन्न भएको थियो ।।

आफ्नै लगानि मा शिक्षिका दुर्गा देवि काफ्लेेले करिव ५. लाखकाे लागतमा सरस्वतीको मन्दिर निर्माण गरिदिनु हुने भएको छ ,सो कार्यक्रम मा स्थानीय राजनैतिक दल का कार्यकर्ता ,बौद्धिक ब्याक्तित्व ,शिक्षक ,सो स्कुल का बिधालय ब्यबस्थापन समिती का पदाधिकारी हरु र छेत्र भरिका सम्पूर्ण बिधालय का बिद्यार्थी र शिक्षक हरु को उपस्थिति रहेको कुरा स्थानिय दिपेस दाहाल ले जानकारी गराउनु भएको छ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah