काठमाडौं, ८ मंसिर । लोकसेवा आयोगले नेपाल प्रहरीको नियमावली संशोधनको महत्वपूर्ण विषयहरुअस्विकृत गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ –बढुवाका साथै प्रहरीका सुविधा सम्बन्धी प्रावधानमा समेत विधान विपरित हस्तक्षेप गरेको भन्दै गृह मन्त्रालय र प्रहरीका अधिकारीहरु आयोगको निर्णय प्रति असन्तुष्ट भएका हुन ।

गत २ मंसिरमा बसेको आयोगको बैठकले नेपाल प्रहरीका ६ वटा महत्वपूर्ण संशोधन प्रस्ताव अस्वीकृत गरेको हो । एउटै पदमा १५बर्ष अवधि पुगेपछि स्वतः बढुवा हुने , अवकाश हुनुभन्दा एक महिनाअघि मानार्थ बढुवा दिने, निलम्बनमा रहँदाको रसनभत्ता नदिने तथा औषधी उपचार खर्च थोरै दिने आयोगले निर्णय गरेको हो ।

आयोगको रायपछि गृह मन्त्रालयले प्रहरी नियमावली संशोधनको मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah