काठमाडाैं– गत वर्षकाे महाभूकम्पमा परेर ध्वस्त भएका हजाराैं घर, सार्वजनिक तथा धार्मिक सांस्कृतिक भाैतिक संरचना निर्रमाण हुन अझै बाँकी नै छ । यद्यपी, सरकारकाे मुख नताकी नागरिककाे तहबाट पनि कतिपय संरचनाहरू पुनर्निर्माण भइसकेका  छन्।

पुनर्निर्माणकै क्रममा भूकम्पमा परेर ध्वस्त बनेकाे नेपालीहरूकाे अाश्थाकाे केन्द्र बौद्धनाथ स्तूपाकाे पुनर्निर्माण सम्पन्न भएकाे छ।

निर्माण समितिका अनुसार भूकम्प प्रतिराेधी तवरले बनाइएकाे बौद्धनाथकाे स्तूपा पुनर्निरमाणमा २० कराेड रूपैयाँ र ३१ किलो सुन खर्चिएकाे छ। यस मध्य भारतका हिमाञ्चल प्रदेशका ताइसितुपा रिम्पोछे एक्लैले २६ किलो सुन र एक करोड नगद दान दिएका थिए। ५ किलो सुन स्थानीयबाट उठेको थियो।

चिनियाँ बुद्धिस्ट एसोसिएसनबाट ३ करोड, एचएनए ग्रुप चिनियाँबाट ३ करोड र स्थानीय संघसंस्था तथा व्यक्तिबाट २ करोड संकलन भएको थियो। बचेकाे रकमबाट धर्मशाला र बौद्ध संग्रहालयका लागि जग्गा खरिद गर्ने समितिको योजना छ।

निर्माणपछि साेमबार पूजा विधिविधानसहित पूजा गरिएकाे स्तुपाकाे मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक समाराेहका बीच उद्घाटन गरेका हुन्।

फाेटाे भिडियाेः प्रबिन काेइराला /नागरिकन्युज बाट सभार गरिएको। 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah