९ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आज साँझ अस्पतालबाट घर फर्किएका  छन् ।

बुधबार गौशालामा दुर्घटनामा परेर घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएर उपचार गराईरहेका  पूर्व उपप्रधानमन्त्री केसीको स्वास्थ्यमा प्रगति भएपछि चिकित्सकका सुझाव अनुसार साँझ घर फर्किएका  उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए । नशारोग विशेषज्ञ डा अमित थापाको समूहले उनको उपचार गरेको थियो ।

यसअघि आज पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल अस्पताल पुगी नेता केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah