काठमाडौं, ३१ भदौ । कांग्रेसको भातृसंस्था नेपाल महिला संघको तेस्रो महाधिवेशनमा अध्यक्षसहित केन्द्रीय समितिको ५६ पदका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्दैछन् । नेतृत्व चयन गर्न शुक्रबार विहान साढे ९ देखि ४ बजेसम्म मतदान हुँदैछ ।

देउवा पक्षबाट अध्यक्षमा उमा रेग्मी, महासचिवमा धना खतिवडा, कोषध्यक्षमा जानकीदेवी सिंहसहित ५६ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै पौडेल पक्षबाट पनि अध्यक्षमा मीना पाण्डे , महासचिवमा गोमा केसी, कोषाध्यक्षमा कुसुम थापा मगरसहित ५६ जनालेनै उम्मेद्वारी दिएको आजको कान्तिपुरमा खबर छ ।

संघको नेतृत्व कब्जा गर्न देउवा पक्ष र पूर्वमहामन्त्री कृष्ण सिटौला समूहले गठबन्धन बनाएर संयुक्त प्यानल बनाएका छन् । देउवा पक्षबाट महासचिवमा उम्मेदवारी दिएकी खतिवडा सिटौला समूहकी हुन् । महासचिवमा कुनै प्यानबिना नै किरणकुमारी सरकारले उम्मेद्वारी दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah