काठमाडौं, ११ मंसिर । अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई सदस्‍यीय वार्ता टोली गठन गरेको छ ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ संयोजक रहेको दुई सदस्यीय टोलीमा स्वास्थ्य मन्त्रालयका सचिव सिनेन्द्रराज उप्रेती सदस्य छन् ।

डा. केसी पछिल्लो चरणमा अनशन बसेको पनि आज १३ दिन भइसकेको छ । उनको अवस्था निकै नाजुक बन्दै गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर