काठमाडौं— सोमबार बिहानै शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। रामेछाप र साेलुखुम्बुकाे सीमामा केन्द्रविन्दू भएर गएकाे साे परकम्प ५.६ म्याग्निच्युडकाे भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ। काठमाडौं उपत्यकाका तथा पूर्वका जिल्लाहरुमा यसकाे धक्का अनुभव गरिएको छ।

भूकम्पका कारण राजधानीबासी सबेरै ब्युँझिएका छन्। बिहान ५ः२० मा आएको सो भूकम्प उत्तरपूर्वी भारतमा समेत अनुभव गरिएकाे छ। बिहानै भूकम्पकाे धक्काले ब्युँझिएका सर्वसाधारण फेसबुक र ट्विटरमा भूकम्पका अनुभव अपडेट गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah